Posted by: Dada_Giri December 22, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
पूर्वको लालीमा पनि तिम्रो खालि सिउँदो अझै खालि देख्छु र त्यो लाली टिपेर रंगाउन खोज्छु जिम्माल्नी आमैलाई कति सम्झेको? लप लेटर हो ऊ बेलाको? कि बिहेको प्रस्ताव?
Read Full Discussion Thread for this article