Posted by: Birkhe_Maila December 21, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
चित्रे मैनाको नखरा देखेर दंग पर्यो। 'बुढो' 'बुढो' भनेर मैनाले चित्रेलाई भन्नु सम्म भनि। त्याँसि चित्रे गित गाम्न थाल्यो - म त बुढो हैन कान्छि जुङ्गा आको उमेर चाइँ नगाको तिमि बुढि भैछौ कान्छि मुखमा किन रगतै नभाको तिमि रैछौ खुर्सानिको बोटमा भर्याङ लाउने बोलाउँदानी नबोलेर नजिकै नआऊने कहाँ पाइन्छ र कान्छि उमेर खाको जुङ्गा चाइँ नआको सोचे जस्तो खोजे जस्तो कहाँ पाइन्छ खोजे जस्तो पाउन ठूलो तालु चाहिन्छ सोचे जस्तो कहाँ हुन्छ मनको लड्डु खाएछौ अघाउने म त बुढो हैन कान्छि जुङ्गा आको उमेर चाइँ नगाको तिमि बुढि भैछौ कान्छि मुखमा किन रगतै नभाको
Read Full Discussion Thread for this article