Posted by: symlyn December 21, 2005
Lau Aayo NepaLINUX
Login in to Rate this Post:     0       ?        
नेपाल भित्रबाट download गर्नाका लागि आजबाट www.enet.com.np हेर्नुहोला। बिदेशबाट download गर्ने लिङ्क एक दुई दिनमा खुल्ला गरिने छ भन्ने सुन्नमा आएको छ। ञो लिनक्सको मूल्य रु १९० तोकिएको छ रे। आज चाहि रू १०० मात्र रे। Download चाहि free, Linux भए पछि copy and redistribution पनि free नै त होला। Happy NepaLinuxing
Read Full Discussion Thread for this article