Posted by: Dada_Giri December 21, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
खै गाइपानि मिने घर्ती हो कि दमैको राजु हो कुन्नि, जे होस् एउटा केटा हो *उकोटा थरको. ---- मैना: पश्पतीको मुल देउता, पश्पतीको स्वम्भूथानको कुल देवता, स्वम्भूथानको आपाको छोरी मो एउटा, आपाको छोरी बाबाको छोरा तोँ एउटा, बाबाको छोरा फकाइमा लाने आँट छ भने, कम्मर कस् है हेर् केटा
Read Full Discussion Thread for this article