Posted by: Bhaute December 21, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
नयाँ क्यै छ कि भनेर हेर्नु भएकोहोला मित्रहरु। माफ गर्नुहोला। यो त भर्करै टेक्ससमा अकालमै ज्यान गुमाउन पुगेका भाइ शेखर रेग्मीको परिवारको अवस्थालाई (विशेष गरेर जन्म दिने आमालाई) सम्झेर कोरेको उनै प्रति समर्पित टुक्रा यो धागोमा संकलन गरुँ भनेर मात्र हो।
Read Full Discussion Thread for this article