Posted by: Bhaute December 21, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
ए काका, त्यो कुभिण्डे तलतिर बनाँ मटर रोकेर डाइवरले सप्पैलाई पिसाप फेर्ने भे' फेरम भनेको, अनि काकालाई त्यो धातु सातु के के जाति बिमार भा'को ले पिसाप फेर्न ट्याम ला'को, अनि मटर छुटेको, अनि ट्याउटरमा आ'र सिरेलाई बिरौटाको स्याउँजाली सम्पर्क सदनले बना'को बस प्रतिक्षालयमा भेटेको कुरो सप्पै लुकाउनु भे'छ के रे नि त। सप्पै भनम न। :p रित्तैहात नफर्किनु होला के रे। यो भतिजलाई एउटी जुनकिरी नल्याइदिए आगुमका दशैँमा म त टिका लगाम्न नि आउँदिन है, पहिलेई भन्द्याछु। :-) सिरे जवैँ, हामी एकल्काँठे अभागीलाई त्यो साटा-साट अर्नि खेल पनि के काम लागो र? हुन त त्यस्तो खेल नेपालमा पनि प्रशस्तै छ रे के रे। अस्तेरु एउटाले त्यस्तै खबर ले'र साजामा आ'को थ्यो, यहाँका बुद्धीजिवी (??) हरुले पुच्छर निमोठेर लखेटे केरे नि त साथिलाई। दादा, हाम्लाई चिन्याछु भनेर बल्याकमेल अर्न खोजेको हो कि के हो गाँठे, रे क्या हे हे हे गुल्टिदै अरम ...... :-) -भउते
Read Full Discussion Thread for this article