Posted by: shree5 December 21, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
भउतेका घर थिम त यस्तो यस्तो अर्चन केरे नि । बरु तिनै छाडाहुरकाँ गए हुन्थ्यो नि । बेकाराँ काका र मलाई दु:ख मत्रै दिन्चन यी भउतेले के । खुट्टा त बेस्सरी दु:खो दुखो, उकालाँ चईनी खच्चर चडेर जाँदा काछ पुनि लाएर चल्नै नहुनी पो भओ गाँठे । बाँकी त काकाले जो भन्नु होला नि । - http://www.theglobeandmail.com/servlet/story/RTGAM.20051221.wswingers1221/BNStory/National/ Keep rolling...
Read Full Discussion Thread for this article