Posted by: Dada_Giri December 21, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
...ए बाबै, केटोले अइँ भक्खरै सम्म झोलो बोक्दिनि कुरो अर्तो, अहिले त तेलाइ नै मैले बोक्न पर्नि पारा पो लेउन लाओ। ?सक्दैनस् भनि लाज नमानिकन भन्, कार्की नेटो नि आछैन अजै, फर्कि हालम यतैबाट? भनेको ?हैन काका सक्चु? भनो। त्याँसि तेलाइ अगि लाएर उकालो लाइम। केटो त झन झन लत्रो, तै नि बल्ल बल्ल साँझ नेटा पुगिम्। ... अरु नि जाओस् है काका.
Read Full Discussion Thread for this article