Posted by: nepalean December 21, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
गिते त समुन्द्रले राम्रै पो गायो गाठे । मैले थपारि बजाएं है । तिमि पिउदै अर मैराम्रिकां म नि एउछिन पछि आइपुग्चु । जामिनेमा जैसथरेका डियां पसेर सप्पै नल खाचन के, बार बार्नु छ अलिकति । चित्रे त पुर्ब पस्चिम को बिचमा छ जस्तो छ पखरा र काठमान्डुको बिचमा मुगलिङ जस्तै , ल ल मुग्लिङ का थकालिले जस्तै थुप्रै पैसा कमाए । ए सिरे तिम्लाइ भनेर सिमखेतको जेठाबुडोको पराल राखेको छु । हुन त मैले नै लेरे आए नि हुनि हो, तर तिमी हाम्रा घरतिर आउने मेसो परे कर्सा पट्टि ठोट्निको रुखमुनी राखेको छु त्यो लेर जानु , टौवा पट्टिको हाम्रो हो केरे, तिमिले त्यो तरो डर पट्टिको लेरे जानु । खासाको लामो पराल छ, १३ घरे गुन्द्रि बन्च ।
Read Full Discussion Thread for this article