Posted by: Ocean December 21, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
सपैलाई कामकै चापाचाप रे'छ ! कोइनि देउथिन म त, जैले आएनि चौतरो त रित्तै ! एउछिन एक्लै बसेर आफ्नै सु'राँ यौडा गीत गम्नपरो अनि हिन्नपरो ! एऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ चौतरीमा मै बसे होला की, मै बसे होला की बरको डाऽऽऽली नुगेर छोला की सल्लाइ हो जोवान कल्लाइ हो ! आकासैमा तीनतारे ताँती, तीनतारे ताँती दैवदशाऽऽऽ नलागोस कोइमाथी सल्लाइ हो जोवन कल्लाइ हो । लौ, यो एक्लै एक्लै कराउन त शत्रुलाइ नि नपरोस् । जानपरो...यो जाडाँ बरु सुटुक्क त्यो मैराम्रि'आ भट्टीयाँ छिरेर एउ ट्वाक ला'र घरतिर जान्चु अब !
Read Full Discussion Thread for this article