Posted by: shree5 December 21, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
ए नमे, मैले चईनी अस्तिनै जो भनेको कुरो बिर्सन त बिर्सेनौ होला केरे । मलाई भारि दुवेक चईनी गुन्द्रीको पराल राख्दिन भनेको थिएँ नि । सम्झेकै होउला केरे, कहिले आम त नि लिन ? कि पु-याम्न जो आम्छौ मेराँ जो ? तेसो ग-यौ भने अलिकिति धुँवा पनि चाख्न पाउँथ्यौ केरे । Keep rolling...
Read Full Discussion Thread for this article