Posted by: world_map December 21, 2005
Lau Aayo NepaLINUX
Login in to Rate this Post:     0       ?        
सिम्लिन जी, धन्यवाद है यो धागो शुरू गर्नु भएकोमा, म पनि नेपालिनक्सको बारेमा सोध्नको लागि धागो शुरू गर्ने विचारमा थिएँ, अब यसमै छलफल गर्नु पर्ला। लाइभ सिडि पनि छ भन्ने सुनेको थिएँ, भोलि डाउनलोड गर्नु पर्छ अब।
Read Full Discussion Thread for this article