Posted by: Ocean December 21, 2005
AmaZin FaCtS AbOuT WomEn N' aPPle
Login in to Rate this Post:     0       ?        
यो त ठ्याककै उल्टो हुन पर्नी हो । गतिला, पोटिला, लोभैलाग्ने खालका त भूँइबाटै पुग्न सकिन्छ ।त्यसैले गतिलाजति चाँडैनै टिपिन्छन र अरुकै भैसक्या हुन्छन् । किरा ला'का, कुहिन आँटेका, हिऊँले चुसेका, राम्रोसित बढ्न नसकेका, कौवाले ठुँगेकाहरु मात्रै टुप्पातिर बाँकि रहन्छन् जसमा न त स्वाद हुन्छ न त रस नै ।कथम्कदाचित हेर्दा रामै भएपनि खाँदा स्वादबिहिन मुखै बिगार्ने खाले हुन्छन् ।:D
Read Full Discussion Thread for this article