Posted by: Ocean December 21, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
छ्या छ्या ! चौताराँ बर पीपलका रूखमुनि बसेर यी सिरे त कति छटा'का कुरा अर्चन ! :D आफूलाइ यसो ट्याम भा'बेला दौँतरीऽरुसित बसेर गफलाम भनेर चौताराँ आओ सबै सुत्न गैसक्या हुँदारचन् । लौ मेरा पनि डियाँ भोकै छन्, घर ग'र एकमुठी जाउलो खा'र अनि एउभारी सेउला ल्यार हल्दिन परो । भरे आम्न पर्ला फेरी ..गएँ म नि !
Read Full Discussion Thread for this article