Posted by: Bhaute December 20, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
नेपे दा' मुलाई सारै रहर छ त्याँ आर २-४ कुरो सुन्न। गफ अर्न त आउँदैन के रे। लाटोले जस्तो प्वाक्क परेर सुन्नि मात्रै हो। त्यो ढोकाको चाबि कोसँ छ हँ? कोलाई खबर अर्नु पर्ने हो? चौरातियाँ भन्दा नि रमाइलो कुरो आजको अखबाराँ र'छ। हाँस्दा हाँस्दा हैरान। शाहिलिँड्को पिटर गिरीका बारेमा ....... .........नगरपालिका र पछि संसद् चुनावमा जाने सरकारको प्रतिबद्धता उल्लेख गर्दै उहाँले झुक्किएर 'राष्ट्रिय पञ्चायत' को चुनाव आउँदैछ भन्नुभयो । उपस्थित सञ्चारकर्मी हाँस्न थालेपछि उहाँले चर्चित अंग्रेजी उक्ति बोल्नुभयो- 'गुलाफलाई जेसुकै नाम दिनुहोस् बास्ना गुलाफकै आउँछ ।' ......... - http://kantipuronline.com/nepali/kolnews.php?&nid=60614 :-) -भउते
Read Full Discussion Thread for this article