Posted by: Nepe December 20, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
ई सिरे ख्याल हक्कि छईनन्, भनिहाल्चन् देख्या कुरा । क्यार्नु राउनीति भन्दा राउकानी सुनाम्दा मज्जा आम्नी रच, थाम्नै नसकिनी । ठाम, ट्याम, रउस हेरेर मिसिम्लानि राउनीतिका पनि कुरार्न । राउनीतिको मत्तै गफ हुने चौतारो पनि छ एउटा "Nepal Democracy Google Group" भन्ने । तेतै बेसी ट्याम बित्छ भन्दा हुन्च । त्यहाँ छिर्न 'पास' चाईने हुँदा, कसैलाई ईच्छा/जिज्ञासा छ भने बिजुलीपत्रमा खबर पाम । थुप्रै घचेट्नी-हल्लउनी (movers & shakers) हरु छन् त्यहाँ र गफ पनि ठूलै आयतनको हुन्च त्यहाँ । र मुख्य कुरो त नेपालको सबै शक्ति केन्द्रहरुसंग यस वा त्यस रुपमा त्यस समुहको सम्बन्ध सुत्र गाँसिएको छ भन्दा अतिशयोक्ति नहोला । त्यसैले एउटा बेग्लै महत्व र प्रयोजन भएको समुह हो त्यो । मेरो पूर्ण सिफारिस छ त्यो समुहमा प्रवेश गर्नुहुन रे क्या ।
Read Full Discussion Thread for this article