Posted by: Nepe December 20, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
दम्तरीहुरले चुनाप उच्चारण अर्दा दुईटा कुरा झ्वास्स याद आयो, एउटा पुरानो र एउटा ताजा । पुरानो चै उहि रवीन्द्रको पिताजीको चुनाव । पंचायती चुनावको "सक्रिय बहिस्कार" गर्न अखिललाई आएको निर्देशन अनुसार गाउँ गाउँ बजार बजार बहिस्कारको भित्तेलेखन, चुनावी पोस्टर च्यात्ने जस्ता काममा लागिया थ्यो । यस कुराबाट मेरो आफ्नै पिताजी बडो अप्रसन्न हुनु हुन्थ्यो र चुनाव हुने दिनमा त गोदाई पनि खाएँ वहाबाट । एउटा स्वादिलै संस्मरण रह्यो त्यो । ताजा सन्दर्भ चै जारी छ भन्न परो । एक महोदयले राजाले आयोजना ग-या चुनापमा भाग लिए भने दलहरु मोटा हुन्या र ग्याम जितन्या पक्का छ भनेर ग्यामऋषिको सुत्रको हवाला दिदा मैले 'फटाहा कुरा ग-यौ बुडा तिम्ले' के भनेको, 'बर्चेट, तँलाई त म मान्छे गन्दिन बुझिस्' भनेर बुरुक्क उफ्रिराचन् ।
Read Full Discussion Thread for this article