Posted by: Dada_Giri December 20, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
गालब, बिहिबार बेलुका तानोसिमिदा, तोराम्पुनो चि-म देकितेइरु.चिनामिनि, ओमियागे वासुरेनाकु. --- कुरो के भने अबसिउदेलको कुरोहुँदै थियो नि.जुग्लेमा भेटेछकेरे मैनालाई गिरधारीका पसलनिर.अनि भनेछ, वरको निलो पात यही बसमा जाऊँ कान्छी ठ्याकै नारनघाट! जानी त यता परासितिर जो हो केरे,तर तो बाटो लइसी कसैले नि देख्दैनन् भुनेर होला नि.तर मानिनछ मान्न लाई त.त्यती सजिलै काँ जानु? मैना हो नि.
Read Full Discussion Thread for this article