Posted by: Dada_Giri December 20, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
(यी बाममोर्चाहुरसित सकिन्न के. सुरुमा गाउँमा छिर्छन् अनि , "बा!", "आमा!" भूनेर फकाउँछन्. हलो जोते जस्तो गर्छन्, दुखसुखमा सामेल भा झीँ गर्छन्, अनि लास्टाँ चालै नपाइकन जम्मैलाई बाममोर्चामा सामेल गर्छन्. "हैन राजनिति नगरुम् न!" भनो. "यो राजनिति हुँदै हैन हामी हाम्रो अधिकारको लागि लडेको, अधिकार मागेको कुरालाई राजनिति गरको भन्नु मिल्दैन, हाम्ले अन्याय कति सहनु? तपैँको आँसि, बञ्चरो कसैले खोस्दा कराउनुहुन्छ अधिकर खोस्दा भने किन चुप लाग्नुन्छ नि?" भन्छ्न्. देखेऊ केरे दम्तरी हो यहीँ? त्यसैले "रोटी भन्या चिल्ला मीठा! कुरा भन्या अखिलका मीठा!!" मैले यसै भन्या छु? )
Read Full Discussion Thread for this article