Posted by: Dada_Giri December 20, 2005
Login in to Rate this Post:
0
?
ल ल गौतमजी भव्य जाँदै रेछ.
मलाई नि नेपेजीले टिपेका त्यान्द्रा मुन परे केरे.
हाम्रा बिर्खेले नि कम्मर कसेर सुर ल्यारेछन्. बिर्खेको एउटा दुईटा हरफ यस्तो मुन पर्छ मलाई.कथामा होस्, कवितामा होस्.
> कहिले छहरा बाट खसाल्यो
कहिले पहरामा बजार्यो
हिजो एउटा किनारले फकायो
आज अर्को किनारले झुक्कयायो
समुन्द्र अझै टाढा...
तर यो भने अर्घेलो माँने केरे, नैरास्यजनक लागो के यो कलिलो उमेरमा समूद्र सम्मन्, हाम्फुलुम् सुकेर त मजै भेन नि.
मलाइ त मेरो यात्रा ले सुकायो!!