Posted by: Gautam B. December 20, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
niceeजी र रामकिस्नेजी, कविताको देशमा स्वागत छ, र धन्यवाद पनि कविताको देशमा आफ्ना भावनाका गाऊँहरु थपिदिनुभएकोमा। अरु पनि पढ्न पाउने आशामा छु। ************************************** नेपेजी, भउतेजी; प्रोत्साहनका शब्दहरुका लागि आभारी छु, धन्यवाद। साझामा गुरुहरुले लेखेको देखेरै फेरि लेख्न थालेको हो मैले। गुरुहरुको पनि जाओस् न एक दुइटा कविता।
Read Full Discussion Thread for this article