Posted by: Nepe December 20, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
Pretty, ठीक अनुमान गर्नुभो । राउनीति बेग्लै कुरा भो, तर रवीन्द्र एउटा प्रतिभाशाली कलाकार भने हो । दुर्भाग्य के भने उसले उसको वास्तविक प्रतिभा देखाउने भूमिका भएको फिलिमै पाएन । ७० दशकको अन्त्यतिर जब काठमाडौंमा रंगमंचको स्वर्णयुग थियो (मलाई लाग्छ, धेरैलाई त्यस्तो जमाना भएको कुरा थाहा छैन ), रविन्द्र ती थोरै प्रतिभाशाली कलाकारहरु मध्येको थियो, जसले त्यो स्वर्णयुग ल्याएका हुन् । उसले एउटा नाटकमा गरेको एउटा कुष्टरोगीको अभिनय संभवत उसलाई अभिनय गरें भनेजस्तो लाग्ने थोरै भूमिकाहरु मध्येको एक हो । Nepe
Read Full Discussion Thread for this article