Posted by: Nepe December 20, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
भारहीन भएको छु म अब- जिन्दगीको लडाईँमा केहि जितें भने खुशीको भारी ल्याएर बिसाउन तिम्रा हातहरु पाएको छु, जिन्दगीको लडाईँमा कतै हारें भने आँशुको भारी पोखेर बिसाउन तिम्रा पाउहरु पाएको छु; अवाक भए ! तर एकदमै हलुका पनि, मानौं कसैले जीवनको एउटा जटिल अभिव्यञ्जक सरल गरिदिएको होस् । नतमस्तक छु, सर्जकप्रति ।
Read Full Discussion Thread for this article