Posted by: Bhaute December 20, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
निरे, लाले, नेपे दा' , गोताएँ, ईस्सोरे, नेपेसाईलो, अनि पिरती सप्पैलाई धन्यवाद। अनि अगि माथि नाम लिइसकेका दउँतरीहरु सहित सप्पैलाई धन्यावादको साथमा यो गहुँको ठ्याप्रे रोटी। :-) अब सप्पैको दाईँ सक्के पछि फेरि चौतारीमा धुवाँ निकाल्नु पर्छ। :-) :-) भउते
Read Full Discussion Thread for this article