Posted by: gamle December 20, 2005
Pradeep Giri About Current Political Situation of Nepal
Login in to Rate this Post:     0       ?        
Pradeep Giri says: "राजा स्वेच्छाले त तयार नै हुँदैनन् । राजा वीरेन्द्रले स्वेच्छाले ०३६ सालको जनमतसङ्ग्रह गराएका हुन् ? ०४७ सालको संविधान दिएका हुन् ? राजा वीरेन्द्र त महान् आन्दोलनबाट मात्रै तयार भए भने यी त झन् राजा ज्ञानेन्द्र हुन् । झन् शक्तिशाली । राजाले के गर्छन् भन्नेसँग कुनै मतलब नै छैन ...............संविधानसभा देऊ भनेको राजासँग मागेको होइन, जनतासँग मागेको हो । त्यसैले जनतालाई अपिल गर्नुपर्छ । यहाँ धेरैलाई संविधानसभा नारायणहिटीमा बसेका राजाले दिने भन्ने भ्रम छ । " Pradeep Giri ko yo kura ta ekdum maan paryo, But I am also in doubt that the leaders are really prepared to go for it. gamle
Read Full Discussion Thread for this article