Posted by: Makalu December 20, 2005
Pradeep Giri About Current Political Situation of Nepal
Login in to Rate this Post:     0       ?        
प्रदीप गिरीको लेख हिमाल खबरपत्रिकामा पनि छापिएको छ। म पनि उनको बिचारबाट एकदम प्रभाबित भएं। यसरी सबै पक्षलाई समेटेको लेख आजकाल बिरलै पाईन्छ। त्यसमाथि एउटा पार्टीसंग आवद्ध नेतासंग त झन आस गर्नै सकिन्न। समस्या सुल्झाउन यस्तो बुझ्ने र सांचो बोल्ने मान्छे पो चाहिन्छ। छक्का-पञ्जामा राजनीति चलेको देशमा यस्ता मान्छेले स्थान पाउलान त? सुविधाको दस्तावेज - http://www.nepalitimes.com/hkp/2062/poush-1-15/tippani_dal_maobadi_sahamati.htm
Read Full Discussion Thread for this article