Posted by: Nepe December 19, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
ज्या मैले भउतेलाई जनमबारको आशिक दिनै भुलेछु । त्यै भअर एकबाजी फेरि पस्या । लु के भनेर दिम त आशिक ? मनले चिताआ पुगोस् । ठट्टा-रमैलो गर्दा दम्तरीहुर बीच भाँडभैलो नहोस् । ईत्यादी ईत्यादि । तै तै, निरे भाईलाई देखिहालें । सोधखोज गर्न मुन लागो । निरे र मिस्रीलाई एकै ठाममा छोप्ने जाल भनेर बात लाग्या धागो साच्चै गायब भा हो ? मैले त त्यतिजाबो ठट्टालाई ननिको मानिन है । मिस्रीले पनि धागो चुडअ भन्दा ठट्टैमा भन्याअस्तो मान्तें है मुईले त । ठीटाठीटीहरु मैले बोल्या मान्नी हुन नमान्नी हुन् भनेर मेरो सट्टा गालिब बाजेको एउटा सिलोकै हालेर हिन्या थिएँ, कसैले सुने नसुनेको केई पत्तो पाईएन ।
Read Full Discussion Thread for this article