Posted by: Birkhe_Maila December 19, 2005
^^Person Above Me^^Vol. 5.0 (sajhaolics')
Login in to Rate this Post:     0       ?        
^ठिस बुरो। हन क्यारेको यस्तो? चाइन्जो गित आउला र सुनम्ला अनि हेरम्ला भनेर क्वारक्वार्ती आँखा गाड्या त कालो भित्तो मात्तै देखिन्च गाँठे! मेरै कम्फुटाराँ मात्तै हो कि अरुको पनि त्यस्तै हो?
Read Full Discussion Thread for this article