Posted by: Birkhe_Maila December 19, 2005
Login in to Rate this Post:
0
?
लोनली बुरो को कुरो इउँटेस्टिऊँ (Interesting) लागो मुलाई। के जाती भन्चन नि त्यो भुइँचालो (Earthquake) पचि आम्ने आउटर शक (After shock) रे। अब चाइन्जो अस्तित्वै हल्लाउने गरेर रिउजेट (Reject) गरेसी आउटर शक चरण (Aftershock Phase) मा आएको प्रतिक्रिया (reaction) होला !