Posted by: Neupane December 19, 2005
Lekaali hey hey Choyaako Doko-REMIX
Login in to Rate this Post:     0       ?        
**************************************** Birkhe_Maila Posted on 12-19-05 2:38 AM Reply | Notify Admin हन न्यौपाने बुरो, काँटि जम्मा अर्नुहुन्च हो यस्ता यस्ता गित हरु। मुरि मुरि धन्यवाद् छ है! धेरै भयो यो गित खोजेको आज भेटियो। :) ***************************************** you are welcome birkhe maila, यसो गित सँकलन गर्ने राम्रो बानी छ मेरो मेरो बिद्धुतिय टिनको भाँडो भित्र हजारौँ छन् तर सबै त यहाँ राख्‌न योग्य छैनन् राम्रो लागेको र online मा भेट्टाउन गारो भाहरु यसो राख्‍ने कोशिश म गरम्ला नि ;-)
Read Full Discussion Thread for this article