Posted by: HoneyBee December 19, 2005
Prachanda's most recent picture
Login in to Rate this Post:     0       ?        
फिरिरि ! समस्यै समस्या भा देशाँ आ'र फेरि आर्को समस्या नथपम् न ! अब घाँस जति सबै गिरिजा र माकुने ले खाइदेपछी गाइ-भेँसिले के खा'र गोबर हग्ने? त्यो हिसाबले त हाम्रा कमरेड ज्यू भोकै मर्ने भएनन् ? कत्रो समस्या !! गिरिजा र माकुनेकै गोबरले त चल्दैन होला !:D लौ, पशुहरुकै पतिनाथले यिनिहरुको कल्याण गरुन् !
Read Full Discussion Thread for this article