Posted by: nepesahila December 19, 2005
Whats up with Nepali guys?
Login in to Rate this Post:     0       ?        
जिना, तिम्लै केटाहरुले तेसो भने भन्दैमा किन रिसाको त? हेर न। मैले केटीहरुलै वास्ता नगर्यो भने, त केटीहरुले पो उल्टो मलै तेसो भन्छन। आफू परियो गरिब बिध्यार्थी, पैसो छैन साथाँ भनेर झन मन मारी मारी बस्या त टिक्न बस्न दिदैनन् यार। बरु अलिकति पैसो सापट देऊ न। यस्सो ३० -४० वडा हजार जत्ति। है?
Read Full Discussion Thread for this article