Posted by: newuser December 18, 2005
Come and join the force of freedom
Login in to Rate this Post:     0       ?        
'Interesting write-up in another public forum posted by an anonymous user...sharing here without permission... If this anonymous person is not already a member of this forum, we can invite him if needed.. Hope moderators do not mind me posting this anonymous piece..' ---Jee, I am already a member in that forum. Thanks for making a note though. Lets be known by our names in our forum and by nicknames in this forum, allright? Welcome Saroj. My opinion always sends a ripple in your mind, isn't it? Feel free to express yourself mate. I have no more grudges with you. I have free time and you can read more from me in coming days if you wish. To Bhaute, if he peeked into my thread: 'छितिजको भँगेरा देखेर पनि डरले टाउको हिलोमा उधिन्ने हिले बकुल्लाहरु ढुक्क सँग बसे हुन्छ, कुनै भँगेराले बकुल्लाको नाम जपेर आक्रमण गरेको छैन।' भउतेजीले कतैतिर बडा मृदुभावमा मनको मैलो ओकल्नु भएछ। कृपया याद गर्नुहोला म जे गर्छु अर्थपूर्ण उद्येश्यका लागी गर्छु। तपाईंहरु जस्तो सस्तो मनोरंजनका लागी अरुको व्यक्तिगत जीवनमा ठेस लाग्ने गरी हावादारी हौवाहरु फैलाउने दुस्साहस गर्दिन। कसैलाई कुनै बद्नियतपूर्ण गाली दिनुअघि सम्भावनाका ढोकाहरु उघार्ने प्रयाश गर्नुहोला। आशा छ तपाईंजस्तो विद्वानलाई अझ बढि अर्थ्याइरहन नपरोस। हिले बकुल्ला जस्ता विशेषणहरु दिनुअघि सोंचाइको दायरा फराकिलो गर्नुभएहुन्थ्यो। त्यसो त अब तपाईंसंग सम्वादको कुनै औचित्य र सम्भावना बाँकी रहेन। उत्तरोत्तर प्रगतिको कामना छ। -newuser
Read Full Discussion Thread for this article