Posted by: Bhaute December 17, 2005
Nepali Sayings
Login in to Rate this Post:     0       ?        
गोरु मर्ने बेलाँ भिर खोज्छ, राजा मर्ने बेलाँ निहु खोज्छ। छालाको टोपी खाइन पाई, दिन दहाडै ढुङ्गा खाइ। काम कुरो पुल्चोक तिर, हेलीकप्टर चढी पोखरा तिर। भिर बाट लड्न लागेको गोरुलाई ज्ञाने ज्ञाने भन्न सकिन्छ, काँधै त थाप्न सकिदैन नि। काम गर्ने नेपाली जन्ता, पगरी गुत्ने ज्ञाने ढेँडु। :-) -भउते
Read Full Discussion Thread for this article