Posted by: nepesahila December 16, 2005
Give to Sajha.com
Login in to Rate this Post:     0       ?        
दिनेले दिइहाल्छन, नदिने पनि देखिए। तर कृपया यो अनर्गल प्रलाप चाहीं बन्द गरिहालौं त। मैले मेरो इच्छाले दिएँ किनकि मलाइ यो ठाउँमा आएर कुरा पोख्न रमाइलो लाग्छ। यसलाइ सरल तरिकाबाट लिए भैहाल्यो नि। देउसे भैलो भट्ट्याइ रन पर्छ र? कसो सिरे। कसैलाई यो भन्दा राम्रो गरि यो साइट टिकाउन आउँछ भने अगाडि आओ। नभए मैदान खालि गर। सानदाइले जे गरे, ठिकै त गरे।
Read Full Discussion Thread for this article