Posted by: nepalean December 16, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
काका पनि बुढा भो जस्तो छ, सुद्दि पनि खुस्किसकेच । त्यो किरोलाइ त हाम्रा गाम तिर साङ्लेकेरि भन्चन । हुन त साङ्लो जस्तो लामो त काहा हुन्च र तइ पनि साङले नै भन्चन, बरु गडयाउलो जस्तो लामो किरोलाइ साङ्ले किरो भने नि हुन हो नि ? ति धेरै किरा गुजुल्टियर बस्ने हुदा साङला भनेका होलान नि ? ए बेसिथाने काको त्यो का को पुर्बको गाम हुनि नि? त्यो त ठ्याक्कै पस्चिम परो केरे नि , पस्चिम पखरा नै भनुम न । बागलुङ जानि बाटा ट खिचेको हो त्यो फोटु , तल देखिने फ्याओ ताल हो केरे अनि त्यो खोलो चै हर्पन खोलो पर्यो केरे तेसको सिरान चै पामे पर्यो केरे नि । अब एकदमै चलेको गित " रेशम फिरिरि" समेल्ने बुद्दि परियार पनि तेइ बस्थे केरे बरा अइले त आफ्नो बाटो लाइसके ।
Read Full Discussion Thread for this article