Posted by: Bostonian Nepali December 16, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
ए दादा, हन त्यो पैलो फुटो कुन् गाम्को हो? पुर्वतिर को गाँउ जस्तै लाग्यो नि। आफुनि पूर्वेली परेँ, त्याँसिले सोधेको नी । एउटा पुर्वेली गीत राखौ है । क देखि अछेर ज्ञ सम्म, बदाम सोलीमा यो दिल अल्झ्यो नी तिम्रै बोलिमा । मायाले गर्दा याहाँसम्म, हिँउदे सिमिलाइ मायाले भएन के दिउ तिमिलाइ। खाईरन्छ मन्को डाहाले, गाईलाइ घाँसपानी तिम्रै छ माया है तिम्रै आश पनि
Read Full Discussion Thread for this article