Posted by: blue sky December 16, 2005
Dozen killed in Nagarkot
Login in to Rate this Post:     0       ?        
राजा ज्ञानेन्द्र आफ्नो अल्पदृष्टि लाई धिक्कार्दै सोच्दै होला -- साला अस्ति मन्त्रीपरिषद पुन:गठन गर्दा रक्षा मन्त्री नराखेर बिजोग भयो। नभए अहिले रक्षा मन्त्रीलाई राजिनामा गराएर नैतिकता र सुशासनको भाषण ठोक्न पाईन्थ्यो। अहिले मन्त्रीपरिषदको अध्र्यक्ष आफै, रक्षा आफै संग, सेनाको अधिपति आफै। बर्बाद होला जस्तो छ। "ए गिरी ! ए बिष्टे !! नैतिकताको नया परिभाषा लेख त एउटा।००००० के रे ? लेख्न आएन रे ?! १६ओं शताब्दितिरको कुनै इतिहास बाट चोरेर लेखे भइहाल्यो नि! मुर्खहरु !! "
Read Full Discussion Thread for this article