Posted by: Birkhe_Maila December 16, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
लु सिरे बुरो भयो...कुरो पुग्यो, चाइन्जो मुइले चिने , बुरो को email बाट मुलाइ धेरै mail आएको थ्यो उ जमानामा। अब contact list मा चाइन्जो नभए पनि धेरै लाइ चिन्दो रेचु म। रमाइलो पो भो गाँठे। मेरो फुन आम्च तपाइलाइ चाइन्जो अर्को हप्ता....heheheh..एउटा लाइ फुन अरेको चाइन्जो ५-७ जाना को नाऊँ भनो, तपाइँ त्यसाँ पर्नुभो जस्तो च .....अनि चाइन्जो केनडाडाँ ढुङ्गा मुढा पढिंदै च कि खोला नाला हो? हन लाले बुरो, वाउलेकाँ टिउसन पढ्ने रे? हन के भाको हो चौतारिलाई? सपै चिनिन्छ जस्तो छ। तर नचिनेको मजा छ, हैन त?
Read Full Discussion Thread for this article