Posted by: shree5 December 15, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
ए बिर्खे, हुन त नामै जो त नलिएको भए जाति हुन्थ्यो केरे यो मेलाँ, तर तपैँले भनेको मुन्छेकै नामराश भएका हाम्रो बेस्सरी मिलती जो भाका सँगी थिए केरे पुल्चोकाँ भनि, सिभिलाँ जो, अहिले तेतै अम्रिका तिरै जो छन् केरे, अउसलकै कुरा गर्नी हो भनी त खोई साथीहुरको नाम बिर्सेँ केरे, तपैँले भनेको नाम त सम्झिन है गाँठे, माफ अरम्। यहाँ साझाँ आम्नी पुराना चिनापर्ची हुर मध्येमा चईनी भउते सित मत्रै "ये तपैँ जो हो र, ये हैच त नि , हन्तै " भन्नी भाको छ, अपुर हुरसित चईनी उही साझाको साईनो मत्रै जो हो केरे । कुरै कुराँ अउसल पछि तपैँ चईनी कतातिर बाली लाम्न जानु भाको हो र ? Keep rolling...
Read Full Discussion Thread for this article