Posted by: Gautam B. December 15, 2005
Royal and Nagarkot Massacre
Login in to Rate this Post:     0       ?        
यसैबीच मानव अधिकारवादीको एक टोलीले घटनास्थल पुगी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । त्यसमा 'सादा पोसाकका सुरक्षाकर्मी कुन जिम्मेवारीअन्तर्गत त्यहाँ गएको ? र जनतासँग झगडा गरेर ब्यारेक फर्केका सेनालाई के कारणले कसको निर्देशनमा, कुन प्रयोजनका लागि अत्याधुनिक राइफल र यथेष्ट म्याग्जिन उपलब्ध गराइयो ?' भन्ने प्रश्न उठाइएको छ । (From Kantipur)
Read Full Discussion Thread for this article