Posted by: Gautam B. December 15, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
तो सधैँ हरिताल मात्तै पर्नी अउसलको कुरा पछि गरम्ला केटा हो, तर यहाँ मेरो र नमेको बाजी परेको छ। त्यो उशे (Usofa) केटा हो जस्तो लाग्छ मलाई, नमेचैँ केटी हो भन्छ। अब यो चौतारीआ आम्दा सप्पै उस्तै भेर आम्छन्, भित्र कस्को के छ, छुट्याम्नै गाह्रो। यो चौतारीआ आज यो कुरोको छिनोफानो हुनैपर्छ। कि उशेले आफैँ भन्नु पर्यो हैन भने यो चौताराको वयोबृध्द भनेका जिम्माल हुन्, उनले के निर्ने (निर्णय) गर्छन् त्यै मान्नुपर्ला।
Read Full Discussion Thread for this article