Posted by: Dada_Giri December 15, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
(दम्तरीहुलरे अस्कलको कुरा गर्दा अग्रज साम्दे शेर्पाको याद आयो, वहाँको यो गीत तिनताक सुपरहिट नै हो खासगरी राजनैतिक जनमानसमा। नेपे दाजी, सिरे नि अस्कलै हुन् कि जस्तो मान्चु। कि अस्कल कि पुल्चोकले जोडेको जस्तो लाग्यो यो धागोका अधिकाशं दम्तरीहुरलाई। भट्टराईले सोध्लान् नि खोइ गिरिजा भन्लान् प्युठान गाऽछ भन्दिए प्यठान गाऽछ भन्दिए अन्तरिम कालमा गृह मन्त्री शेर बहादुर दाइ हुँदा गिरिजालाई प्युठानमा सायद अहिलेका माओबादीहुरले ढुगां हानेपछिको राजनैतिक घटनक्रमलाई व्यगांत्मक शैलीमा प्रस्तुत।)
Read Full Discussion Thread for this article