Posted by: nepalean December 15, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
(गाम्मा उसे जस्तो बलियो मुन्छे भ'को पनि काम लाग्दो र'च। होशमा छँदा रिस उठ्यो कि घोप्टो पारेर खाँद्ने कुरा गर्छ, अलि अलि बिजुली पानी चढा'सी चैं उत्तानो पार्नी कुरा मात्तै गर्छ! तर जे भा'नी केटो ठिक छ।) यसलाžइ यसरि पढे कसो होला ? गाम्मा उसे जस्तो बलियो आइमाžइमुन्छे भ'को पनि काम लाग्दो र'च। होशमा छँदा रिस उठ्यो कि घोप्टो पारेर खाँद्ने कुरा गर्छे, अलि अलि बिजुली पानी चढा'सी चैं उत्तानो पार्नी कुरा मात्तै गर्छे! तर जे भा'नी केटी ठिक छ।
Read Full Discussion Thread for this article