Posted by: Gautam B. December 15, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
सिउदेल गाम्मा आ'र मैनासंग छिल्लिन थालेको देखेपछि केटाहुरलाई सारै रिस ऊठेछ। गाममा अझै ब्या नभा'का बोका हामी यतिधेरै बाँकी हुँदाहुँदै त्यो मु.. सिउदेलले फुईँ गर्नी भनेर रन्किन थाले। भउते, नमे, लाले, गाले, बेँसीथाने मिलेर सिउदेलको हात खुट्टा भाँच्ने सल्ला' गर्दै थिए, उसे आईपुग्यो। सप्पै कुरो सुनेपछि, "तेस्ता फिष्टे सिउदेल लाई ठिक गर्न जन्ती लेर जानपर्च? म एक्लैले ठिक गरेर आम्चु। त्यो जाँ.......लाई घोप्टे पारेर त्यल्लाई गु को डकार नआम्जेल खाँद्छु।" भनेर पाखुरा सुर्कँदै सिउदेललाई खोज्न हिनेको थियो। उसेले दु:ख गर्नै परेनछ, उसेलाई देख्नासाथ सिउदेलको सातो गइछ, कट्टुमा छेरदै भागेच। उसेले मैनालाई "जतापाच्छे मुन्छेसँ बात मार्नी हैन।" भनेर हप्काएछ तेसपछि। (गाम्मा उसे जस्तो बलियो मुन्छे भ'को पनि काम लाग्दो र'च। होशमा छँदा रिस उठ्यो कि घोप्टो पारेर खाँद्ने कुरा गर्छ, अलि अलि बिजुली पानी चढा'सी चैं उत्तानो पार्नी कुरा मात्तै गर्छ! तर जे भा'नी केटो ठिक छ।)
Read Full Discussion Thread for this article