Posted by: rimote December 15, 2005
Video Clip of Buddha Boy
Login in to Rate this Post:     0       ?        
coman Rsubedi brother, Let talk about it. No budda boy . talk Nepali boy... hehehe What different did u find between two accident? Wrtie me soon.. इराकमा बन्धक बनाइएका सबै १२ जना नेपालीलाई मंगलवार इस्लामिक लडाकु समूहले हत्या गरेको दावा गदै हत्या गरिएका नेपालीहरुको फोटोलाई एक इस्लामिक वेब साइटमा जारी गरेकोछ । एक जना बन्धकको शिर क्षेदन गर्दै गरेको भिडियो इमेजः वायांबाट क्रमशः १ र २, काटिएको शिर देखाउर्ंर्दै ३, अन्य मृतकहरु इमेज ४ मा आतंकवादी संगठन द अर्मी अफ अन्सार अल सुन्नाहका सैन्य समितिले वेब साइटमा दिएको सन्देशमा भनेकाछन् - हामीले भगवानको आदेश पालन गर्दै १२ जना नेपालीहरुका हत्या गरेका छौं , जो मुस्लिमसंग लड्न र यहुदी तथा इर्साईहरुको मददको लागि आफ्नो देशबाट यहां आएका थिए । आतंकवादी संगठनद्धारा जारी फोटोमा दर्ुइजना नकाबधारीलाई देखाइएको छ जसमा एक जना बन्धकको शिर छेदन गरेर हावामा हल्लाई रहेको देखाइएको छ भने अर्को फोटोमा अन्य बन्धकहरु घोप्टो जमिनमा पल्टिएको देखाइएको छ र पिंठ््यूमा गोलीका दागहरु देखिएको छ । मृतक नेपाली बन्धकहरु जार्ंडनको कम्पनी अर्न्तर्गत काम गर्न त्यहां पुगेका थिए । ती नेपालीहरुलाई अमेरिकी सुरक्षाकर्मीलाई सहयोग गरेको आरोपमा झण्डै दर्ुइ हप्ता अघि बन्धक बनाइएका थिए । इराकमा हत्या गरिएका १२ जना नेपालीहरु खोटांग, काहुले ४ का ज्ञानेन्द्र श्रेष्ठ, खोटांग, चिसापानी ८ का राजेन्द्रकुमार श्रेष्ठ, धनुषा, हक्लाजिन १ का मनोजकुमार ठाकुर, धनुषा, सखुवा महेन्द्रनगर १ का बुधनकुमार साह सुढी, धनुषा, मानसिंपट्टी १ का सञ्जयकुमार ठाकुर, धनुषा, हरिहरपुर २ का ललनसिंह कोइरी, गोरखा बक्राङ ५ का जीतबहादुर थापा, ललितपुर लेले ८ का रमेश खड्का, धनकुटा, हात्तर्ीखर्क ४ का मंगलबहादुर लिम्बू, रोल्पा, कुरेली १ का छोकबहादुर थापा, झापा तोपगाछी ७ का प्रकाश अधिकारी र लमजुङ, भोटेवडार ५ का बिष्णुहरि थापा । and See another picture which i will post soon ok
Read Full Discussion Thread for this article