Posted by: Bostonian Nepali December 15, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
तै त, यि सिग्तेलले साझा देशमा कति बिस्ट्याउन सकेको हौ गाँठे । छेरपाटी जोणले लागेछ कि क्या हे। ल है हाम्रा गाम्को पसलमा सहरबाट ल्याएको केजाती त्यो जिबनजल भन्ने पाउछ। त्यै घुट्काएर कतै एकछिन आराम गर है मित्र । उहिले हाम्रा बुढापाकाले भन्थे धेरै छेरपाटी लाग्यो भने बेर्नु निस्कन्छ अरे। ए दादा, हन त्यो राजु दमाईको दमीनी भाउजुलाई देखेर बिर्खेले त यस्तो पो गीत गाँउदै थियो । किन रोयौ दंमीनी भाउजु दमाईदाईले पिट्यो कि, ट्यामको फुट्यो कि।
Read Full Discussion Thread for this article