Posted by: rimote December 15, 2005
Nagarkot details
Login in to Rate this Post:     0       ?        
घटना विवरण घटना शीर्षकः सेनाद्वारा १२ जना र्सवसाधारणको गैरन्यायिक हत्या घटनास्थलः नगरकोट गाविस वडा नं ६ स्थित श्री कालिदेवी मन्दिर परिसर घटना मितिः २०६२ मंसिर २९ गते राति ११ बजे पीडकः शाही नेपाली सेना पीडितः नगरकोट गाविसका स्थानीय र्सवसाधारण मृतकहरुको नाम र उमेर १. भगवान तामाङ, -४० वर्ष २. आइते तामाङ, -४० वर्ष ३. रामलाल नगरकोटी, -४० वर्ष ४. माया तामाङ, -२० वर्ष ५. सुजन श्रे ष्ठ, -३० वर्ष ६. रामप्रसाद पन्थ, -२५ वर्ष ७. काले तामाङ, -२० वर्ष ८. नानु नगरकोटी, -२० वर्ष ९. निरु तामाङ, -२५ वर्ष १०. दीपक तामाङ, -५ वर्ष ११. धमाइ लामा, -११ वर्ष १२. दीपक तामाङ, -वर्ष नखुलेको १३. वासुदेव थापा, -२७ वर्ष -नुवाकोट घर भई नगरकोटस्थित सेनाको शिक्षालयमा कार्यरत सिपाही ) घटनामा घाइते भएकाहरुः १. निरज तामाङ २. भीमबहादुर तामाङ ३. कालु तामाङ ४. सपना लामा ५. प्रविण शाह ६. रामकुमार नगरकोटी ७. कृष्णबहादुर तामाङ ८. जगत तामाङ ९. राम पहारी १०. रामभक्त नगरकोटी ११. पूण तामाङ १२. सुकलाल नगरकोटी १३. गोपाल पहारी Rest Next thred
Read Full Discussion Thread for this article