Posted by: Bhaute December 14, 2005
EE experts. Ur help in this Prob will be appreciated
Login in to Rate this Post:     0       ?        
थापा जीलाई हेल्लो भन्न मात्र पसेको, अस्ति मेरो समस्या समाधान गरिदिएकोले :-) मेरो दिमागमा त अझै पनि त्यो अबरोधक (Resister) को अगाडि र पछाडि कसरी उही बिजुली बग्न सक्छ भनेर घुमिरहन्छ। ५ एम्पियर पसे पछि अबरोधकले खाएर २-४ एम्पियर मात्र बाहिर आउनु पर्ने जस्तो लाग्छ, अझै। :-) गुल्टिँदै गरम्..... :-) -भउते
Read Full Discussion Thread for this article