Posted by: shree5 December 14, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
गाममा नयाँ मुन्छे आ'छन् अरे सिउदेल भन्नी भने केरे । को हैच त त्यस्तो नयाँ मुन्छे भनेको त बाटा भरि चईनी छेर्दै हिँडेछ त्यो नयाँ मुन्छेले त, हुँदा हुँदा चौतारीमा पुनि छेरेछ है जतापाच्छे जो । सप्पैका चईनी घर-घरै चईनी मेलापात जताततै छेर्दै हिँडिराको छ अरे । Keep rolling...
Read Full Discussion Thread for this article